2 min read
चितवन : चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सञ्चालनमा आएको छ । कोरोनाका कारण झण्डै छ महिना ठप्प रहेको गतिविधि पुनः सञ्चालनमा आएको हो ।
Learn more2 min read
चितवन : विश्व पर्यटन दिवस संगै सौराहाखुलेकोसौराहाकाव्यवसायीहरुले सन्देश दिएका छन् । प्राय सौराहाको विकासकालागी छुटाछुटै कार्यक्रमगर्ने यहाँका संघ संस्थाले वन्दकोठामा दिवसको औपचारिक कार्यक्रमगर्दै पर्यटकका लागि सौराहा सुरक्षित भएको समेत सन्देश प्रदान गरे । नेपालको तेस्रो पर्यटकीय गन्तव्य सौराहाकोभिड १९ र लकडाउनले करिव ६ महिनादेखि ठप्प अवस्थामा छ । क्षेत्री यहोटल संघ सौराहाचितवन, रेवान सौराहा, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था, साना पर्यटन व्यवसायी संस्था, भिजिट चितवन एण्ड सफारी प्रालि, सौराहा हात्ती तथा जीप बुकिङ्ग सेन्टर, निकुञ्ज जीप सफारी प्रालि, नेचर गाईड एशोसिसन नेपाल सहित वाघमार, चित्रसेन, कुमरोज माध्यवर्ती सामुदायीक वनले एक साथ औपचारीक कार्यक्रम गर्दै सौराहा खुलेको सन्देश दिएका हुन् ।
Learn more1 min read
Tourism entrepreneurs in Sauraha of Chitwan, a town on the edge of Chitwan National Park, have decided to reopen their businesses from this Thursday after a gap of four months.
Learn more2 min read
Hotels in Sauraha have started sending their staffs on leave after the inflow of visitors declined due to coronavirus.
Learn more1 min read
चितवन : पर्यटकीय नगरी सौराहाको बुढी राप्ती खोलामा हात्ती प्रजनन केन्द्र र बद्रेनी गाँउ जोड्ने झोलुङ्गे पुल शिलन्यास गरिएको छ । सौराहा स्थित हात्ती प्रजनन केन्द्रमा अवलोकन गर्न जाने पर्यटकहरुको सुविधाका लागि बद्रेनीमा झोलुगे पुल प्रदेश सांसद कृष्णप्रसाद खनालले शिलन्यास गरि निर्माण सुरु थालिएको हो । सो अवसरमा बोल्दै सासंद खनालले सरकारले पर्यटन प्रर्वद्धनमा निर्माण हुने पुल उपयोगी हुने बताए ।
Learn more1 min read
दिपेन्द्र श्रेष्ठ, चितवन : पर्यटकीय नगरी सौराहामा रहेको क्षेत्रिय होटल संघ सौराहाले उवासंघ रत्ननगरको हालै अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिलाई स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ ।
Learn more1 min read
A jungle safari in Chitwan National Park is an unforgettable experience filled with adventure and discovery. Whether you’re a seasoned traveler or a first-time visitor, understanding what to expect and how to prepare can make your trip more enjoyable and safe.
Learn more1 min read
While Chitwan National Park often steals the spotlight, the town of Ratnanagar offers its own unique charm and attractions for travelers. Known for its warm hospitality and scenic beauty, Ratnanagar is a gateway to experiencing authentic rural Nepalese life.
Learn more1 min read
Chitwan National Park, Nepal’s first national park and a UNESCO World Heritage Site, is a breathtaking sanctuary that offers a unique glimpse into the country’s rich biodiversity. From the majestic Bengal tiger to the rare one-horned rhinoceros, the park is a haven for wildlife enthusiasts and nature lovers alike.
Learn more