logo

Ratnanagar Municipality

Tourism Portal

logo

Ratnanagar Municipality

Tourism Portal

HomeExploreHotels & ResortsPackagesTravel Agents
logo

Ratnanagar Municipality

Bagmati province

Ratnanagar Municipality, near Chitwan National Park, is a vibrant destination known for its rich culture, wildlife tourism, and agricultural heritage.

Contact Us
Ratnanagar Municipality Office, Chitwan, Nepal
+977 12345 67890
[email protected]

Follow us on socials

fbinstagramlinkedinyoutube
Privacy PolicyTerms and Conditions

© 2025 Ratnanagar Municipality. All rights reserved.

  1. About
  2. Blogs
  3. हात्ती प्रजनन केन्द्र र बद्रेनी गाँउ जोड्ने झोलुङ्गे पुल शिलन्यास

हात्ती प्रजनन केन्द्र र बद्रेनी गाँउ जोड्ने झोलुङ्गे पुल शिलन्यास

Posted by Admin

Posted on 2025-06-12

1 min read

हात्ती प्रजनन

रत्ननगर ७ को क्षेत्रमा पर्ने बद्रेनीमा १ करोड ५० लाखको लागतमा निर्माण हुन लागेको पुल आगामी बैशाखसम्ममा काम सम्पन्न हुने गरि काम सुरु भएको रत्ननगर नगरपालिकाका वडा नम्बर ७ का वडा अध्यक्ष लालबहादुर भट्ट (राजन)ले जानकारी गराए ।

१ सय ६७ फिट लम्बाई र ४ फिट चौडाईको हुने पुल निर्माणसगैँ पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्ने रत्ननगर नगरपालिका मेयर नारायण वनले बताए। रत्ननगर नगरपालिकाका मेयर नारायण वनको अध्यक्षतामा भएको कार्यक्रममा बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जित बहादुर तमाङ्ग, पुलका प्राविधिक शेखर रायमाझी , नेकपा नगर अध्यक्ष कुल प्रसाद लामिछाने लगायतले विकास निर्माणको काममा सबैले चाँसो दिएर निगरानी
गर्नुपर्नेमा जोड दिए ।