logo

Ratnanagar Municipality

Tourism Portal

logo

Ratnanagar Municipality

Tourism Portal

HomeExploreHotels & ResortsPackagesTravel Agents
logo

Ratnanagar Municipality

Bagmati province

Ratnanagar Municipality, near Chitwan National Park, is a vibrant destination known for its rich culture, wildlife tourism, and agricultural heritage.

Contact Us
Ratnanagar Municipality Office, Chitwan, Nepal
+977 12345 67890
[email protected]

Follow us on socials

fbinstagramlinkedinyoutube
Privacy PolicyTerms and Conditions

© 2025 Ratnanagar Municipality. All rights reserved.

  1. About
  2. Blogs
  3. क्षेत्रिय होटल संघले स्वागत गर्यो उवासंघ रत्ननगरका नयाँ टिमलाई

क्षेत्रिय होटल संघले स्वागत गर्यो उवासंघ रत्ननगरका नयाँ टिमलाई

Posted by Admin

Posted on 2025-06-12

1 min read

क्षेत्रिय होट

होटल सेभन स्टारमा आयोजित एक कार्यक्रमका विच उवासंघ रत्ननगरका अध्यक्ष अनिकृष्ण श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष शंकर गिरीसहितको टिमलाई क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष दिपक भटट्राईसहितको टिमले स्वागत एवं बधाई ज्ञापन गरेको हो । सो अवसरमा बोल्ने व्यवसायीहरुले रत्ननगरको विकास कृषि र पर्यटन भएकोले यसमा सबैले विशेष प्रथामिकता दिएको बताए ।

संघका उपाध्यक्ष योगेश अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमममा रेवान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडा, बाघमारा वनका अध्यक्ष जितु तामागं, युनाईटेड हात्ती सहकारीका अध्यक्ष ऋषि तिवारी, उवासंघ रत्ननगरका वरिष्ठ उपाध्यक्ष शंकर गिरीसहितले समग्र सौराहाको विकासका लागि सबै एकवद्ध भएर काम गर्नुपर्ने वेला आएको औल्याएका थिए ।

Source: Sauraha Online